मिति २०७८-०७-२९
विषय : M.Sc. प्रथम तथा चौथो सेमेस्टरको कक्षा संचालन समबन्धमा।
उपरोक्त सम्बन्धमा यस क्याम्पसमा हाल संचालनमा रहेका विज्ञान संकाय, स्नाकोत्तर तह प्रथम सेमेस्टरको सैदान्तिक कक्षा मिति २०७८-०८-०१ गते बाट र चौथो सेमेस्टरको सैदान्तिक कक्षा मिति २०७८-०८-०५ गते बाट संचालन गर्नुका साथै प्रयोगात्मक कक्षा सम्बन्धित विभागको अनुकुलता अनुसारको मिति देखि भौतिक रुपमा संचालन गराउन अनुरोध गरिन्छ।
शिव कुमार महतो
सहायक क्याम्पस प्रमुख