मिती : २०७८।१०।०५ सूचना विषय: Online कक्षा सञ्चालन सम्बन्धमा । उपरोक्त सम्बन्धमा यस त्रि–चन्द्र बहुमुखी क्याम्पसको विज्ञान तर्फको वि.एस्सी. प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरुको वार्षिकी परीक्षाको तालिका परीक्षा नियन्त्रण कार्यालय, वल्खुले प्रकाशित गरेको तर बढ्दो कोभिडको संक्रमणको कारण भौतिक उपस्थितीमा कक्षाहरु हुने अवस्था नरहेकोले मिति २०७८।१०।०४ गते क्याम्पस प्रशासन सँग विज्ञानतर्फका विभागिय प्रमुख तथा संयोजकहरु […]
Continue Readingप्रयोगात्मक परीक्षा संचालन सम्बन्धमा ।
मिति : २०७८।०८।०८ सूचना । यस क्याम्पसका वि.एस्सी. पहिलो बर्षका बिद्यार्थीहरुको प्रयोगात्मक परीक्षा संचालन सम्बन्धमा मिति २०७८।०८।०७ गते बसेको विभागिय प्रमुख तथा संयोजकहरुज्यूहरुको बैठकको निर्णय अनुसार यहि मिति २०७८ मंसिर १५ गते देखि संचालन हुने भएकोले सम्बन्धित विद्यार्थीहरुले परीक्षाको मिति र समयको सम्बन्धमा सम्बन्धित विभागमा सम्पर्क राख्नु भै परीक्षा दिनु हुन सवैलाई जानकारी गराइन्छ । […]
Continue ReadingNotice for Practical File Check
मिति : २०७८।०८।०८ सूचना ।। यस क्याम्पसमा हाल वि.एस्सी. पहिलो बर्षको वार्षिक परीक्षा दिएर बसेका बिद्यार्थीहरुको प्रयोगात्मक परीक्षा मिति २०७८ मंसिर १५ गतेदेखि सञ्चालन हुने भएकोले आ–आफ्नो प्रयोगात्मक कक्षाको Copy सम्वन्धित विभागहरुमा Check गराउनु हुन सम्वन्धित सवैलाई सूचना गरिएको छ । शिवकुमार महतो सहायक क्याम्पस प्रमुख
Continue ReadingM.Sc. प्रथम तथा चौथो सेमेस्टरको कक्षा संचालन समबन्धमा।
मिति २०७८-०७-२९ विषय : M.Sc. प्रथम तथा चौथो सेमेस्टरको कक्षा संचालन समबन्धमा। उपरोक्त सम्बन्धमा यस क्याम्पसमा हाल संचालनमा रहेका विज्ञान संकाय, स्नाकोत्तर तह प्रथम सेमेस्टरको सैदान्तिक कक्षा मिति २०७८-०८-०१ गते बाट र चौथो सेमेस्टरको सैदान्तिक कक्षा मिति २०७८-०८-०५ गते बाट संचालन गर्नुका साथै प्रयोगात्मक कक्षा सम्बन्धित विभागको अनुकुलता अनुसारको मिति देखि भौतिक रुपमा संचालन […]
Continue Readingमानविकी संकाय, स्नाकोत्तर तह चौथो सेमेस्टरको कक्षा संचालन समबन्धमा।
मिति २०७८-०७-२९ विषय : मानविकी संकाय, स्नाकोत्तर तह चौथो सेमेस्टरको कक्षा संचालन समबन्धमा। उपरोक्त सम्बन्धमा यस क्याम्पसमा हाल संचालनमा रहेका मानविकी संकाय, स्नाकोत्तर तह चौथो सेमेस्टरको सैदान्तिक कक्षा मिति २०७८-०८-०१ देखि भौतिक रुपमा संचालन हुने व्यहोरा सम्बन्धित सबैमा यसै सूचना द्वारा जानकारी गराइञ्छ। बालकृष्ण पौडेल सहायक क्याम्पस प्रमुख
Continue Readingवि.एस्सी. पहिलो बर्षको कक्षा सञ्चालन सम्बन्धी सूचना ।
B.Sc. first Class Start Notice
Continue Reading