त्रिचन्द्र बहुमुखी क्याम्पसले विगत लामो समयदेखि आफ्ना विद्यार्थी तथा शिक्षकहरूलाई चिकित्सा सेवा प्रदान गर्दै आएको छ ।